Re Notice for Video Preparation

आर्थिक प्रस्ताव पेश गर्नेबारेको सूचना

(दोस्रोपटक प्रकाशित मिति २०८०-८-१९)

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले दोलखा जिल्लाको कालिन्चोक गाउपालिकामा स्थानीय साझेदार संस्था मार्फत २०२१ देखि २०२५ सम्म एकिकृत सामुदायिक विकास परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा दोलखा परियोजनाको गतिविधि झल्कने संक्षिप्त भिडियो सामाग्री तयार गर्नुपर्ने भएकोले यस अघि प्रकाशित सूचना अनुसार पर्याप्त सूचना नपरेकोले पुन ४ दिनको म्याद थप गरिएकाले ईच्छुक ब्यक्ति, फर्म, मिडिया हाउस एंव परामर्शदाताले निम्न कागजात सहित मिति २०८०-८-२२ गते भित्र आर्थिक प्रस्ताव सोझै कार्यालयमा वा इमेल मार्फत पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

भिडियो तयारीको लागि TOR  तथा आर्थिक प्रस्तावको ढांचा केन्द्रको मुख्य कार्यालय, धोविधारा इलाम तथा परियोजना कार्यालय पुरानो बानेश्वर काठमाडौबाट कार्यालय समयभित्र सोझै वा इमेलबाट समेत माग गर्न सकिनेछ

आर्थिक प्रस्ताव साथ पेस गर्नुपर्ने कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको कपी

२. मु.अ.क. वा प्यान दर्ता प्रमाणपत्रको कपी

३. आ. व. २०७९-०८० को करचुक्ता प्रमाणपत्र कपी

सम्पर्क:

१. नामसालिङ सामुदायिक विकास केन्द्र, इलाम नपा ८, धोविधारा ०२७-५२०४११

२. नामसालिङ सामुदायिक विकास केन्द्र, पुरानो बानेश्वर, काठमाडौ, ९८६१४४४८५१

३. नामसालिङ सामुदायिक विकास केन्द्र,सम्पर्क कार्यालय चरिकोट, दोलखा, ०४९ – ४२१७४९

Email: ncdcilam@ntc.net.np

Leave a Comment

Your email address will not be published. Required fields are marked *