Uncategorized

Drinking water Project handover

The Banpala Hattitar Water Supply Project, Maijogmai Ward No. 4, has been handed over to the users. The project was financially & technically supported by Engineers without Borders, Colorado. In handover program Maijogmai Ward 4 Chairman Duran Dewan, NCDC officials, EWB representatives and local users were present. (December 31,2025)

नामसालिङ सामुदायिक विकास केन्द्र

कोटेसन आव्हान सम्बन्धी सूचना (सूचना प्रकाशन मिति २०८१-२-२३) यस नामसालिङ सामुदायिक विकास केन्द्र NCDC इलामको परियोनजनामा आवश्यक पर्ने २०८१ सालको बार्षिक क्यालेन्डर डिजाईन तथा छपाईको लागि निम्नानुसारको विवरण समेट्ने भित्ते क्यालेण्डर छपाईको लागि सूचना प्रकासन भएको मितिले सातौदिन भित्र मूल्यसुची (कोटेसन) आव्हान गरिएको छ । विवरण ईच्छुक सप्लायर्स, प्रेश तथा कम्पनीले मूल्यसूची सहित करचुक्ता प्रमाण …

नामसालिङ सामुदायिक विकास केन्द्र Read More »