नामसालिङ सामुदायिक विकास केन्द्र

कोटेसन आव्हान सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति २०८१-२-२३)

यस नामसालिङ सामुदायिक विकास केन्द्र NCDC इलामको परियोनजनामा आवश्यक पर्ने २०८१ सालको बार्षिक क्यालेन्डर डिजाईन तथा छपाईको लागि निम्नानुसारको विवरण समेट्ने भित्ते क्यालेण्डर छपाईको लागि सूचना प्रकासन भएको मितिले सातौदिन भित्र मूल्यसुची (कोटेसन) आव्हान गरिएको छ ।

विवरण

  • बार्षिक भित्ते क्यालेण्डर न्यूनतम ३ पेज र कलर पेपरमा हुनुपर्नेछ ।
  • क्यालेण्डरको दुबैपट्टी सन्देशमूलक पोषण सम्बन्धी चित्र सन्देश सहित हुनुपर्नेछ ।
  • कोटेशनमा डिजाइन खर्च र छपाइको लागि प्रति गोटा मूल्य खुल्नु पर्नेछ ।

ईच्छुक सप्लायर्स, प्रेश तथा कम्पनीले मूल्यसूची सहित करचुक्ता प्रमाण र दर्ता प्रमाणपत्र सहित निम्न इमेल वा सस्थाको कार्यालमा सोझै पेश गर्नुहुन यो सूचना प्रकासन गरिएको छ

कोटेसन पेस गर्ने स्थान

  • नामसालिङ सामुदायिक विकास केन्द्र NCDC

स्रोत केन्द्र कार्यालय धोविधारा इलाम

    ख) नामसालिङ सामुदायिक विकास केन्द्र NCDC

परियोजना कार्यालय पुरानोबानेश्वर काठमाडौ

Email: ncdcilam@ntc.net.np

Leave a Comment

Your email address will not be published. Required fields are marked *