विशेष साधारण सभा सम्बन्धी सूचना

नामसालिङ सामुदायिक विकास केन्द्र इलामको विशेष साधारण सभा आगामी २०८१ साल असार १५ गते शनिवार बिहान ११.०० बजे संस्थाको मुख्य कार्यालय, माईजोगमाई गाउपालिका वडा न ३ शुक्रबारेमा आयोजना गरिएकोले सम्पूर्ण आजिवन तथा साधारण सदस्यहरुलाई यस अघिनै पत्रचार गरिसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानेर अनिबार्य उपस्थिति भईदिनुहुन अनुरोध गरिन्छ …

विशेष साधारण सभा सम्बन्धी सूचना Read More »