News and Events

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC इलामको ३१ औ साधारणसभा तथा आ. ब. २०८१-०८२को संस्थागत सामाजिक परीक्षण मिति २०८२ असोज ७ गते संस्थाको मुख्य कार्यालय माईजोगमाइ गाउपालिका वडा न ३ इलाममा सम्पन्न भएको छ ।

The 31st General Assembly of Namsaling Community Development Center NCDC Ilam and the institutional social audit of the fiscal year 2081-082 were held on 2082 Asoj 7 at the organization’s head office, Maijogmai Rural Municipality Ward No. 3, Ilam.

विशेष साधारण सभा सम्बन्धी सूचना

नामसालिङ सामुदायिक विकास केन्द्र इलामको विशेष साधारण सभा आगामी २०८१ साल असार १५ गते शनिवार बिहान ११.०० बजे संस्थाको मुख्य कार्यालय, माईजोगमाई गाउपालिका वडा न ३ शुक्रबारेमा आयोजना गरिएकोले सम्पूर्ण आजिवन तथा साधारण सदस्यहरुलाई यस अघिनै पत्रचार गरिसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानेर अनिबार्य उपस्थिति भईदिनुहुन अनुरोध गरिन्छ …

विशेष साधारण सभा सम्बन्धी सूचना Read More »